२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हेलिकप्टर लिएर बेहुली लिन आएका बेहुलालाई प्रशासनले रोकेपछि, आकाशबाटै गाउँको ७ फेरा लगाएर विहे सम्पन्न !

२०८०, १४ मंसिर बिहीबार ०९:३९

मङ्सिर १४, भारत | भारतको बिहारमा एक बेहुलाले अनौठो तरिकाले विवाह सम्पन्न गरेका छन् । बेहुली लिन आउँदा ल्यान्डिङका लागि प्रशासनले अनुमति नदिएपछि बेहुलाले हेलिकप्टरबाटै गाउँको ७ फेरा लगाएर विहे सम्पन्न गरेका हुन् ।

यसरी विहे गर्ने थिए जहानाबाद जिल्लाका बेहुला डा विवेक कुमार ।


यता बेहुलीका परिवारले हेलिकप्टर ल्यान्डिङका लागि हेलिप्याड बनाएका थिए । तर सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय, जहानाबादले अनुमति दिएन ।

यसपछि बेहुला विवकेले बेहुली डा मेघारानी दासको गाउँ मोहद्दीपुरको ७ फेरा लगाए । अनि आफ्नै घर जमशेदपुर फर्किए ।

मोहद्दीपुर गाउँका रामानन्द दास आफ्नी डाक्टर छोरी मेघारानीको हेलिकप्टरबाट बिदाइ गर्न चाहन्थे ।

यसैले उनले ९ लाख भारतीय रुपैयाँमा हेलिकप्टर बुकिङ गराएका थिए । प्रशासनले हेलिकप्टरमा जान अनुमति नदिएपछि रामानन्दले बेहुली छोरीलाई घर पठाउन गया विमानस्थलको सहारा लिनुपर्यो । अन्नतः मेघारानी जहाज चढेर बेलुला विवकेको घर जहानाबाद गइन् ।  

यी दुईबीचको पहिलो चरणको विहे भने गत सोमबार बोधगयाको एक होटलमा भएको थियो ।

जानकारीका अनुसार दुलहीकी आमा राजकुमारी हालै रेलवे अस्पतालबाट रिटायर्ड भएकी थिइन् । उनको चाहना छोरीको बिहेपछि गाउँबाट हेलिकप्टरबाट बिदा गराइयोस् । तर प्राशनबाट अनुमति नपाएपछि दुलहा र दुलही गए एयरपोर्टबाटै उडान भर्नुपरेको थियो । प्रशासनबाट स्वीकृति नपाएपछि बेहुलीका परिवारमा प्रशासनविरुद्ध चर्को पश्चाताप र आक्रोश छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी