३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चोरेको फोन फिर्तादिँदै चोरले भन्यो : सरी, आइफोन ठानेर चोरेको थिएँ, एन्ड्रोइड रहेछ

२० मंसिर २०८०, बुधबार ०९:३९

मङ्सिर २०, काठमाडौँ | अघिल्लो महिना अमेरिकाको वाशिङटनमा एउटा चोरीको घटना भयो । एकजना व्यक्तिको अपार्टमेन्ट बाहिरबाट कारको चाबी तथा स्मार्टफोन चोरेर चोर फरार भयो । तर अचम्मै त त्यसबेला भयो जब केहीबेर पछि चोरले उक्त फोन फिर्ता दियो ।

आखिर चोरिसकेको गज्जबको फोन किन फर्काइदियो त उसले ? यसमा चोरको तर्क अनौठो थियो । उसले भन्यो,’ओहो, यो एउटा एन्ड्रोइड फोन रहेछ । यो हामीलाई चाहिँदैन । यो आइफोन पो होला भनेर हामीले चोरेका थियौँ ।’

समाचार अनुसार ती व्यक्तिले अपार्टमेन्ट परिसरमा आफ्नो कार पार्क गरिरहेका थिए । त्यहीँबेला मास्क लगाएका २ जना व्यक्ति आए, जसको हातमा बन्दुक थियो । उनीहरुले कारको चाबी तथा मोबाइल फोन र पैसा लुटेर त्यहाँबाट भागे ।

तर केहीबेरपछि चोरीहरु फेरि आए र उनको फोन फिर्ता गरे । त्यो फोन आइफोन नभै एन्ड्रोइड फोन भएकाले आफूहरुलाई नचाहिएको उनीहरुको भनाइ थियो । लुटपाटमा परेका ती व्यक्तिकी पत्नीले उक्त घटनापछि मिडियासँग कुरा गर्दै भनिन् , ‘कहिलेकाहीँ एन्ड्रोइड फोन हुनुपनि गज्जब हुँदोरहेछ ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’