२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा कोरोना : पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु

२०८०, १० पुष मंगलवार ०७:३६

पुस १०, काठमाडौँ | भारतमा पछिल्लो समय कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ। संक्रमण दर बढेसँग मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घण्टामा थप ११६ जनामा संक्रमण पुष्टि भएको छ भने तीनजनाको मृत्यु भएको भारतीय मिडियामा समाचार छ।

मंगलबार थपिएका नयाँ संक्रमितसहित कोरोना संक्रमितको संख्या ४ हजार १७० पुगेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  २९३ जना कोरोनामुक्त भएका छन्। 

यो अवधिमा कोरोनाको नयाँ भेरियन्ट  JN.1 को बिरामी भने फेला परेका छैनन्। तर, भारतमा नयाँ भेरियन्ट JN.1 तीव्र रुपमा फैलिरहेको बताइएको छ।

डिसेम्बर २५ को तथ्यांकअनुसार हाल देशमा नयाँ भेरियन्ट  JN.1का बिरामीको संख्या ६६ रहेको छ। नयाँ भेरियन्ट JN.1 का बिरामी सबैभन्दा बढी पर्यटकीय स्थल गोवामा रहेका छन्। त्यहाँ ३४ जनामा नयाँ भेरियन्ट देखिएको पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी