२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानी प्रहरी चाैकीमा आतंकबादी हमला, १० प्रहरीकाे मृत्यु

२०८०, २२ माघ सोमबार ०७:०३

माघ २२, इस्लामबाद । पाकिस्तानमा बिद्रोहीहरूको हमलामा परी १० प्रहरीले ज्यान गुमाएका छन ।

डेरा इस्माइल खानको चोडवान प्रहरी चौकीमा सोमबार अबेर राति भएको आक्रमणमा १० प्रहरीको मृत्यु भएको हो ।

पाकिस्तानी प्रहरीका अनुसार सो घटनामा परी ६ जना घाइते भएका छन् भने अन्य सुरक्षित रहेका छन । 

फेब्रुअरी ८ मा आमनिर्वाचन हुन लागेको तीन दिनअघि यो आक्रमण भएको पाकिस्तानी मिडिया डान डट कमले जनाएको छ ।


क्षेत्रीय प्रहरी अधिकृत  (आरपीओ) नासिर महमूदल हताहत भएको पुष्टि गर्दै अगाडी भने, ‘तीस भन्दा बढी आतंककारीहरूले तीन दिशाबाट आक्रमण गरेका थिए, जहाँ साढे दुई घण्टाभन्दा बढी समयसम्म गोली हानाहान भएको थियो ।” 

खैबर पख्तुनख्वाका प्रहरी प्रमुख अख्तर हयात गन्डापुरका अनुसार गन्डापुरका अनुसार आक्रमणकारीहरूले सोमबार बिहान भएको आक्रमणको क्रममा प्रहरी चौकीलाई केही समयका लागि नियन्त्रणमा लिएका थिए।

द्राबनका प्रहरी नायब उपरीक्षक मलिक अनीसुल हसनका अनुसार प्रहरी भवनमा प्रवेश गरेपछि आतंककारीहरूले हाते ग्रेनेड प्रयोग गरेका थिए, जसका कारणा पुलिसलाई बढी हताहती हुन गयो ।

खैबर पख्तुनख्वा र बलुचिस्तानमा सुरक्षा चिन्ता बढेको छ किनभने दुबै प्रान्तहरूले पछिल्ला केही दिनहरूमा धेरै आक्रमणहरू भोगीरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी