२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

डाक्टरले इमर्जेन्सी वार्डमा पार्टी गरेपछि…

२८ माघ २०८०, आईतवार ११:२४

माघ २८, काठमाडौँ | भारतमा एक जना डाक्टरले इमर्जेन्सी कक्षभित्र पार्टी गरेको घटना बाहिरिएको छ । सदर अस्पतालको इमर्जेन्सी कोठामा पार्टी भइरहेको यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

ड्युटीमा खटिएका डाक्टरले आफ्ना परिचितहरूसँग मिलेर पार्टी गरिरहेको भिडियोमा देखिएको छ । यो घटना बाहिरिएपछि डाक्टर कारबाहीमा परेका छन् ।


सदर अस्पतालका सिभिल सर्जन डा. अनिल कुमारले आरोपी डा कुमार सौरभलाई फेब्रुअरी १० को साँझदेखि नै कामबाट बर्खास्त गरिदिएका छन् । सिभिल सर्जनले जारी गरेको स्पष्टीकरणमा ३ दिनभित्र चित्तबुझ्दो जवाफ नआएमा आरोपी डाक्टरविवरुद्ध किटानी जाहेरी दर्ता गरेर कारबाही गरिने बताइएको छ ।

सदर अस्पताल कोडर्मामा आयुष्मान भारत अन्तर्गत आरोपी डाक्टर करारमा कार्यरत थिए । उनले आफ्ना चिनजानेका व्यक्तिका साथ आकस्मिक कक्षभित्र पार्टी गरिरहेको भिडियो शुक्रबार सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसमा सौरभका चिनेजानेकाहरु हसिमजाक गर्दै चियाको चुस्की लिइरहेका देखिन्छन् । डाक्टरको यस्तो हर्कतबारे जानकारी पाएपछि उपायुक्त क्रुद्ध बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै