३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

डाक्टरले इमर्जेन्सी वार्डमा पार्टी गरेपछि…

२८ माघ २०८०, आईतवार ११:२४

माघ २८, काठमाडौँ | भारतमा एक जना डाक्टरले इमर्जेन्सी कक्षभित्र पार्टी गरेको घटना बाहिरिएको छ । सदर अस्पतालको इमर्जेन्सी कोठामा पार्टी भइरहेको यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

ड्युटीमा खटिएका डाक्टरले आफ्ना परिचितहरूसँग मिलेर पार्टी गरिरहेको भिडियोमा देखिएको छ । यो घटना बाहिरिएपछि डाक्टर कारबाहीमा परेका छन् ।


सदर अस्पतालका सिभिल सर्जन डा. अनिल कुमारले आरोपी डा कुमार सौरभलाई फेब्रुअरी १० को साँझदेखि नै कामबाट बर्खास्त गरिदिएका छन् । सिभिल सर्जनले जारी गरेको स्पष्टीकरणमा ३ दिनभित्र चित्तबुझ्दो जवाफ नआएमा आरोपी डाक्टरविवरुद्ध किटानी जाहेरी दर्ता गरेर कारबाही गरिने बताइएको छ ।

सदर अस्पताल कोडर्मामा आयुष्मान भारत अन्तर्गत आरोपी डाक्टर करारमा कार्यरत थिए । उनले आफ्ना चिनजानेका व्यक्तिका साथ आकस्मिक कक्षभित्र पार्टी गरिरहेको भिडियो शुक्रबार सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसमा सौरभका चिनेजानेकाहरु हसिमजाक गर्दै चियाको चुस्की लिइरहेका देखिन्छन् । डाक्टरको यस्तो हर्कतबारे जानकारी पाएपछि उपायुक्त क्रुद्ध बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’