२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इमरान खानकाे पार्टीकाे वेभसाइट माथी प्रतिबन्ध, धादँलीकाे भिडियाे हाले पछि प्रतिक्रिया

२०८०, २९ माघ सोमबार ०३:०६

माघ २९, इस्लामबाद | पाकिस्तानको कार्यकारी सरकारले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीकए-इन्साफ (पीटीआई) को आधिकारिक वेबसाइटमा प्रतिबन्ध लगाएको छ।

पीटीआईको वेबसाइट insaf.pk मा फारम ४५ अपलोड गरेपछि पाकिस्तानमा प्रतिबन्ध लगाइएको हो। यसबाहेक पार्टीले चुनावमा धाँधली भएको प्रमाण पनि वेबसाइटमा अपलोड गरेको थियो ।

उल्लेखनीय छ कि पाकिस्तानमा बिहीबार मतदान भएको थियो। मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो । शुक्रबार (फेब्रुअरी ९)  बिहानसम्म नतिजा आउने विश्वास गरिएको थियो । तर, निर्वाचन परिणाम अझै पुर्ण रूपमा अाएकाे छैन । 

जसका कारण देशभर चुनावी नतिजामा धाँधली भएको आरोप लाग्दै आएको छ । इमरान खानको पार्टी पीटीआईका नेताहरूले पनि धाँधली भएको आरोप लगाउँदै अदालत पुगेका छन्। यसअघि पीटीआईले निर्वाचन आयोगलाई निर्वाचनको पूर्ण परिणाम घोषणा नगर्ने वा आन्दोलनको सामना गर्ने धम्की दिएको थियो ।

पार्टीको यो बयानको केही घण्टामै पेशावर र कराँचीमा कार्यकर्ताहरूले नारा लगाएर र पार्टीको झण्डा फहराएर कडा विरोध गर्न थालेका थिए । यसैबीच, पेशावरमा राष्ट्रिय सभाको २८ सिट र अन्य विधानसभा सिटमा पनि धाँधली र हेरफेरको विरोधमा विशाल प्रदर्शन भएको छ । यति मात्र होइन, पीटीआईले सियालकोट, कराची र बलुचिस्तानमा डाक्टर गरिएको भिडियो पनि जारी गरेको छ।

पीटीआई प्रमुख गौहर अली खानले भने कि उनको पार्टीले १७० सीटहरूमा जित हासिल गरेकाे दावी गरेका छन । र, यसमा ती सीटहरू समावेश छन्फ जसमा पीटीआईलाई पहिले नै विजेता घोषित गरिएको थियो। उनले यो पनि दाबी गरे कि पीटीआईसँग मतदान केन्द्रहरूको फारम ४५  प्रमाण छ, जसले पार्टी समर्थित उम्मेदवारहरू जितेको देखाउँदछ, तर रिटर्निंग अधिकारीले उनीहरूलाई असफल घोषित गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी