२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान

२०८१, १ बैशाख शनिबार ०८:३८

वैशाख १, काठमाडौँ । भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान भएको छ ।

बंगलादेशका जनताले यसलाई ईद उपहार भनेका छन् । भारतले सीमावर्ती ठाकुरगाउँको रानीशंकोई उपजिल्लाको ५६.८६ एकड जमिन बंगलादेशलाई हस्तान्तरण गरेको छ । जवाफमा भारतले पनि बंगलादेशबाट १४.६८ एकड जमिन अधिग्रहण गरेको छ ।


भारतीय पक्षबाट बीएसएफ (सीमा सुरक्षा बल) र बंगलादेश पक्षबाट बीजीबी (बोर्डर गार्ड बंगलादेश) बीच झण्डा बैठकमा भूमि आदानप्रदान भएको थियो । भारत र बंगलादेशबीच सन् १९७४ मा जग्गा आदानप्रदानको सम्झौता भए पनि रानीशंकोईका विषयमा कुनै कारबाही भएन ।

बंगलादेशले भारतबाट प्राप्त गरेको जग्गालाई अब खस खटियाँ (सरकारी जग्गा) भनिनेछ । यसमध्ये ४८ दशमलव १२ एकड खेतीयोग्य, ६ दशमलव ८७ एकड चिया बगान र १ दशमलव ८७ एकड खेतीयोग्य छ । दुई देशबीचको भूमि आदानप्रदान सौहार्दपूर्ण रुपमा भएको बताइएको छ । 

बंगलादेशका अन्य ८ जिल्लामा जग्गा बाँडफाँडका लागि सर्वेक्षण प्रस्तावित छ । यसले दुई देशबीचको जग्गा बाँडफाँड गर्न अनुमति दिनेछ। सर्वेक्षणमा बीएसएफ, बीजीबीलगायत अन्य एजेन्सीहरू पनि संलग्न हुनेछन्। सर्वेक्षण वर्षको अन्त्यसम्ममा सम्पन्न हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी