२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

टी-सिरिजलाई उछिन्दै ‘मिस्टर बिस्ट’ बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल

२०८१, २२ जेष्ठ मंगलवार ०३:०२

जेठ २२, काठमाडौँ । २६ वर्षीय अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन उर्फ मिस्टर बिस्ट अब विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबर बनेका छन् । उनको च्यानल मिस्टर बिस्टको आइतबार २६ करोड ८० लाख सब्सक्राइबर पुगेका छन् ।

यससँगै जिम्मीले भारतीय म्युजिक लेबल टी–सिरिजको रेकर्ड तोडेका छन् । टी सिरिजको युट्युबमा २६ करोड ६० लाख सब्सक्राइबर छन् । यस च्यानलका मालिक चलचित्र तथा संगीत निर्माता भुषण कुमार हुन् । बिस्टले टी-सिरीजको कीर्तिमान तोडेपछि भनेका छन्- '६ वर्षपछि मैले अन्ततः PewDiePie को बदला लिएको छु ।'

हामी तपाईलाई बताउछौं कि PewDiePie एक स्विडेनी युटुबर थिए जो एक पटक जिमीको पार्टनर थिए । एक समय थियो जब उनले टी-सिरिजको सबैभन्दा धेरै सब्सक्राइब च्यानल भएको रेकर्ड पनि तोडेका थिए ।

यसपछि २०२० मा PewDiePie ले आफ्नो युट्युब च्यानल बन्द गरिदियो । त्यतिबेला उनका १०२ मिलियन सब्सक्राइबर थिए । एक समय सामाजिक सञ्जालमा PewDiePie र टी-सिरिज बीच सब्सक्राइबर बढाउने बारे निकै ठुलो प्रतिष्पर्धा थियो ।

टी सिरिज सन् २०१९ देखि युट्युबमा सबैभन्दा धेरै सब्सक्राइबर भएको च्यानलको रूपमा थियो, तर 'मिस्टर बिस्ट' ले अब यो रेकर्डलाई तोडिएका छन् ।

‘मिस्टर बिस्ट’ युटुबमा आफ्नो खतरनाक र अनौठो भिडियोका लागि परिचित छन् । तिनीहरू प्रायः मानिसहरूलाई जिउँदै गाड्ने वा १०० दिनसम्म सँगै बस्ने जस्ता चुनौतीहरू दिन्छन् । मिस्टर बिस्टले बिस्ट फिलान्थ्रोपी नामक एनजीओ पनि खोलेका छन्, जसको माध्यमबाट उनले आफ्नो परिवार, साथीहरू, फ्यानहरू र खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्छन् । केहि समय अघि नेपालमा पनि उनले सिन्धुलीको एक अस्पतालको मर्मत गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी