६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुवईमा रोबोट पुलिस अफिसरको ड्युटी सुरु

११ जेष्ठ २०७४, बिहीबार ०६:५७

एजेंसी | दुवई पुलिसले पहिलो पटक रोबोट प्रहरी अधिकारीलाई कार्यक्षेत्रमा खटाएको छ । तत्कालका लागि यी रोबोट प्रहरी अधिकारीलाई मल र पर्यटकीय स्थलको गस्तीमा लगाइएको छ ।

मानिसहरुले यसको माध्यमबाट अपराधको सूचना दिन सक्नेछन् । यसको प्रयोग जरिवाना तिर्नका लागि पनि प्रयोग गर्न सकिन्छ । यसको छातीमा लगाइएको टचस्त्रिmनबाट सूचना हासिल पनि गर्न सकिन्छ ।

यो रोबोटले तथ्यांक संकलन पनि गर्नेछ । यस डाटालाई ट्राफिक बिभागसँग समन्वय गर्न सकिनेछ ।

दुवई प्रशासन चाहन्छ कि सन् २०३० सम्मममा प्रहरी बलको २५ प्रतिशत रोबोट समेल गरियोस् । तर सत्य के पनि हो भने रोबोटले प्रहरी संगठनमा मानिसको स्थान भने लिन सक्दैन ।

दुवई पुलिसको स्मार्ट सर्विसेस बिभागका महानिर्देशक ब्रिगेडियर खालिद अल रजुकीले भने, ‘हामी आफ्नो प्रहरी अधिकारीलाई मेसिनले रिप्लेस गर्न चाहेका हैनौं, तर जुन स्तरमा दुवईमा मानिसको संख्या बढिरहेको छ, हामी अधिकारीहरुलाई सही स्थानमा तैनाथ गर्न चाहन्छौं ता कि उनीहरु शहरको सुरक्षामा ध्यान दिन सकुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता