७ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेस्सीको गोलका बाबजुद प्लेअफबाटै बाहिरियो मियामी

२५ कार्तिक २०८१, आईतवार १३:०७

काठमाडौँ | अर्जेन्टिनी स्टार लिओनल मेस्सी नेतृत्वको इन्टर मियामी मेजर लिग सकरको प्लेअफबाटै बाहिरिएको छ । आइतबार बिहान सम्पन्न खेलमा एटलान्टा युनाइटेडसँग ३–२ ले पराजित हुँदै मियामी प्रतियोगिताको प्लेअफबाटै बाहिरिएको हो ।

यस खेलमा अग्रता जोगाउन नसक्दा मियामी पराजित भयो । उसले खेलको १७औँ मिनेटमा माटियस रोजसको गोलमा सुरुआती अग्रता लिएको थियो । तर, मियामीको अग्रता दुई मिनेटभन्दा बढी कायम रहन सकेन ।

जमाल थियारेले चार मिनेटभित्र दुई गोल गरेपछि युनाइटेडले अग्रता लिएको थियो । ​

६५औँ मिनेटमा कप्तान मेस्सीले हेडरमार्फत गोल गर्दै मियामीलाई बराबरीमा फर्काए । तर, ७६औँ मिनेटमा ब्राटोस्ज सिलिजले गोल गर्दै युनाइटेडलाई सेमिफाइनलमा पुर्याए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गिनिज बुकमा नाम लेखाउन सफल भए नेपाली पार्कर खेलाडी सुनार नेपाल एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै रवि लामिछाने विरुद्ध तीन कसूरमा मुद्दा दर्ता, उनको सांसद पद के हुन्छ? एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीले गरे सम्मान रवि लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता काठमाडौंको बाइपासमा २० वर्षीय युवक मृत फेला आफ्नो चरित्रहत्या गरेको भन्दै गायिका समीक्षा अधिकारीले दिइन् साइबर ब्युरोमा उजुरी आज प्रतितोला एक हजार एक सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? रबि लामिछाने बिरुद्ध आज मुद्धा दर्ता गरिदैँ, रबिलाई जिल्ला अदालत लगियो यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि एनपीएलमा सबैभन्दा बढी रनको बनाउने ब्याटर बने जनकपुरका मिलन्था ! सुदूरपश्चिमलाई ५ विकेटले हराउदै जनकपुरले जित्यो एनपीएलको उपाधि जनकपुरलाई चौथो झट्का, निसम आउट सुदूरपश्चिमविरुद्ध जनकपुरले तेस्रो विकेट गुमायो, मिलन्था ८७ रन बनाएर आउट चालु आर्थिक वर्षको ५ महिनामा नेपालबाट भारततर्फ १३ अर्बको विद्युत् निर्यात जनकपुरका लागि मिलन्थाले खेले अर्धशतक पारी सुदूरपश्चिमविरुद्ध जनकपुरले पहिलो विकेट गुमायो बारामा कारभित्र एक जना पुरुष मृत अवस्थामा फेला एनपीएलको फाइनल हेर्न माओवादी अध्यक्ष प्रचण्ड कीर्तिपुरमा