२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कजाख्स्तान यात्रुवाहक जहाज दुर्घटना: २५ यात्रु बाँच्न सफल(अपडेट)

२०८१, १० पुष बुधबार १४:३८

बाकु | कजाख्स्तानको अकताऊ शहरमा एक यात्रुवाहक जहाज बुधबार दुर्घटनामा परेको छ।

स्थानीय अधिकारीकाअनुसार जहाजमा ६७ जना सवार थिए । अधिकारीहरूले जहाजमा सवार ६७ जनामध्ये २५ जना ज्यान जोगाउन सफल भएका बताएका छन् ।कजाख्स्तानको आफतकालीन मन्त्रालयका अनुसार जहाजमा सवार २५ जना यस घटनामा बाँचेका छन् । जसमध्ये २२ जनालाई अस्पताल लगिएको छ ।

जहाज जब उचाइबाट तलतर्फ आइरहेको थियो, त्यहीबेला आगो लागेको थियो । दुर्घटनमा परेको एम्बरार १९० जहाजमा ६२ यात्रु र पाँचजना चालक दलका सदस्य थिए ।

समाचार एजेन्सी रोयटर्सले रूसको समाचार एजेन्सीलाई उद्धृत गर्दै जनाएअनुसार यो जहाज अजरबैजान एयरलाइन्सको थियो । जुन बाकुबाट रूसको चेचन्यास्थित ग्रोजनीतर्फ गइरहेको थियो । यो जहाजले बाक्लो हुस्सुका कारण बाटो बदलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित