२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला

२०८१, ११ पुष बिहीबार १३:४६

वासिङ्टन डीसी । युनाइटेड एयरलाइन्सको विमानको ह्वील–वेलमा एक युवकको शव फेला परेको छ । अमेरिकन सो एयरलाइन्सले यस सम्बन्धमा अनुसन्धान थालेको जनाएको छ । शिकागोको ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट युनाइटेडको फ्लाइट २०२ मंगलबार दिउँसो माउई टापुको काहुलुई विमानस्थलमा अवतरण गरेको थियो ।

यस क्रममा विमानको ल्यान्डिङ गियर बक्समा शव भेटिएको एयरलाइन्स अधिकारीहरूले बताएका छन् । ह्वील वेल्ससम्म विमानको बाहिरबाटै पुग्न सकिने एयरलान्सले बताएको छ । ती युवा कसरी त्यहाँ पुगे भन्नेबारे अनुसन्धान भइरहेको छ । विमानस्थलका कर्मचारीका अनुसार विमानस्थल सञ्चालनमा कुनै असर परेको छैन ।

ह्वील वेल भनेको उडान भरेपछि विमानका पाङ्ग्राहरू बन्द भएर पुग्ने खाली ठाउँ हो । ह्वील हाउस र कार्गो होल्डमा माइनस ५० देखि ६० डिग्री सेल्सियससम्मको तापक्रमको सामना गर्नुपर्ने हुन सक्छ । तर यसमा बस्दा समेत केही मान्छे बाँचेका पनि छन् । गत वर्ष पेरिसमा अल्जेरियन एयरलाइनरको विमानको अन्डरक्यारेज बेमा एक व्यक्ति जीवित फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित