१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै फ्ल्याटमा मृत भेटिइन् भारतीय आरजे सिमरन सिंह

१२ पुष २०८१, शुक्रबार १३:३३

काठमाडौँ | भारतीय आरजे सिमरन सिंह आफ्नै फ्ल्याटमा मृत भेटिएकी छन्।

जम्मू कश्मीरकी चर्चित इन्फ्लुएन्सर तथा रेडियो जकी सिंहको गुरुग्राम सेक्टर ४७ मा रहेको आफ्नो फ्ल्याटमा मृत अवस्थामा भेटिएकी हुन्।

बुधबार राति उनको कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्जार माध्ययमले जनाएका छन्।

घटनास्थलबाट कुनै सुसाइड नोट या अन्य तथ्य फेला परेको छैन। भारतीय प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का