२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको आरोप

२०८१, १३ पुष शनिबार १२:३५

एजेन्सी | अजरबैजान एयरलाइन्सले आफ्नो विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण बुधबार कजाकस्तानमा भएको दाबी गरेको छ ।

दुर्घटनामा एम्ब्रेयर विमान उच्च गतिमा खसेर अकताउ विमानस्थलको धावनमार्गबाट ३ किलोमिटर अगाडि नै आगो लागेर दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो। विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको थियो ।

विमानले सुरुमा दक्षिणी रुसको ग्रोज्नी एयरपोर्टमा अवतरण गर्ने प्रयास गरेको थियो।

रुसको नागरिक उड्डयन निकायका प्रमुखले शुक्रबार चेचन्याको राजधानीको अवस्था निकै जटिल रहेको र त्यहाँको हवाई क्षेत्र बन्द गरिएको बताए।

यो विमान दुर्घटनापछि अजरबैजान एयरलाइन्सले रुसका सात सहरको उडान स्थगन गरेको छ।

युक्रेनको गुप्तचर निर्देशनालयका प्रमुखले पनि यो विमान दुर्घटनामा रुसलाई दोष दिएका छन्।

एक अमेरिकी अधिकारीले बिहीबार सीएनएनलाई भने कि प्रारम्भिक संकेतहरूले रुसी एन्टी-एयरक्राफ्ट प्रणालीले यात्रु जेटलाई खसालेको हुनसक्छ। रोयटर्सले पनि अनुसन्धानको ज्ञानको साथ अजरबैजानका धेरै अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै रूसी वायु रक्षा प्रणालीले विमान खसालेको रिपोर्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित