१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमान दुर्घटनापछि जेजु एयरले माग्यो माफी

१४ पुष २०८१, आईतवार १३:१०

काठमाडौँ | थाइल्यान्डको बैंककबाट दक्षिण कोरियाको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदै गरेको अवतरणका क्रममा दुर्घटनामा परेपछि जेजु एयरले माफी मागेको छ ।

‘मुआन एयरपोर्टमा भएको घटनाबाट प्रभावित सबैसँग हामी गहिरो माफी चाहन्छौँ,’’ जेजु एयरले विज्ञप्ति जारी गर्दै भनेको छ, हामी स्थिति समाधान गर्न हर प्रयास गर्नेछौँ । यसबाट पर्न गएको पीडाप्रति हार्दिक दुःख व्यक्त गर्दछौँ ।

बोइङ ७३७–८०० विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुगेको छ । विमानमा सवार १८१ जनामध्ये १२० जनाको मृत्यु पुष्टि भएको नेसनल फायर एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विमानमा सवारमध्ये १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का