१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एयर क्यानडाको विमानमा आगलागी

१४ पुष २०८१, आईतवार १४:२२

एजेन्सी | एयर क्यानडाको एक विमानले हलिफ्याक्स विमानस्थलमा आपतकालीन अवतरण गरेको छ। जसमा विमानको अवतरण गियर बिग्रिएपछि रनवेमा चिप्लियो र आगलागी भयो। तर, घटनामा मानवीय क्षति भने नभएको बताइएको छ ।

यो घटना दक्षिण कोरियाको मुआन विमानस्थलमा भएको दु:खद् विमान दुर्घटनाको केही घण्टापछि भएको हो। दक्षिण कोरियामा भएको दुर्घटनामा बोइङ ७३७ विमान अवतरण गर्ने क्रममा आगलागी भएको थियो, जसमा दुई यात्रुबाहेक सबैको मृत्यु भएको छ।

यस विमानलाई पीएएल एयरलाइन्सले सञ्चालन गरिरहेको बताइएको छ, जुन एयर क्यानडाको उडान एसी २२५९ को रूपमा सेन्ट जोनदेखि हलिफ्याक्सका लागि उडानमा थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री ओली दिए नयाँ वर्ष २०२५ को शुभकामना आज तीनवटा संसदीय समितिको बैठक बस्दै भावी योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै भीम रावल सर्लाहीमा यात्रुबाहक बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरीको मृ-त्यु पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागत आजको मौसम, तराई र पहाडी भागमा हुस्सु र कुहिरो लाग्ने चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते विदेश पठाउँछु भनेर २४ लाख ठगेको आरोपमा एक महिलासहित दुई जना पक्राउ प्रहरी हौँ भन्दै किशोरीको अपहरण, दुई जना पक्राउ इजरायलमा पहिलो चरणमा १ हजार केयर गिभर लैजान स्वास्थ्य परीक्षण सुरु सूर्यदर्शन सहकारी प्रकरण : पहिलो दिनको थुनछेक बहस सकियो आमाको शोकमा विक्षिप्त बनेकी छोरीको पनि मृत्यु नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल परीक्षा बिग्रिएपछि एकै साथ तीन छात्राले गरे विष सेवन: एकको मृत्यु, २ जना घाइते आगामी निर्वाचनमा विप्लवको पार्टीले पनि भाग लिने, आयोगमा दल दर्ता गराउने निर्णय कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त : शशांक कोइराला मोरङमा दाउरा लिन जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु मन्त्रिपरिषद्को बैठक बस्दै प्रदीप खड्का अभिनित चलचित्र ‘एक्टरः टेक वन’को पोस्टर सार्वजनिक