२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

व्यावसायिक विमानहरूलाई पाकिस्तानको आकाश प्रयोग नगर्न सुझाव: पाकिस्तानका रक्षामन्त्री आसिफ

२०८२, २६ बैशाख शुक्रबार १२:०९

काठमाडौँ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले व्यावसायिक विमानहरूलाई पाकिस्तानको आकाश प्रयोग नगर्न सुझाव दिएका छन् । भारत र पाकिस्तानबिच तनाव बढिरहेको समयमा पाकिस्तानी रक्षामन्त्री आसिफले व्यावसायिक विमानलाई पाकिस्तानको हवाई क्षेत्र प्रयोग नगर्न सुझाव दिएका हुन् ।

उनले त्यस्ता विमान कुनै पनि क्षेप्यास्त्र वा कुनै प्रकारको हवाई हमलाको चपेटामा पर्न सक्ने भन्दै सावधान हुन सचेत गराएका हुन् । भारत र पाकिस्तानबिच केही दिन यता बढ्दै गएको तनावका कारण कैयौँ अन्तर्राष्ट्रिय एयरलाइन्सले पाकिस्तानी हवाई क्षेत्र हुँदै आफ्ना उडान केही दिनका लागि रोकेको घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन