२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘पूरै क्षेत्र युद्धको संघारमा छ, हामी कहिल्यै हाम्रो सुरक्षामा सम्झौता गर्दैनौ: पाकिस्तानी गृहमन्त्री नकवी

२०८२, २६ बैशाख शुक्रबार १६:४३

काठमाडौँ । पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले भारतसँग बढ्दो तनाव र ‘ड्रोन आतंकवाद’ बारे कार्यवाहक अमेरिकी राजदूत नाटाली बेकरलाई जानकारी गराएका छन् ।

पाकिस्तानी गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार, भारतले सर्वसाधारणलाई लक्षित गर्दै ड्रोन आक्रमण गरी सबै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप पाकिस्तानले लगाएको छ।

गृहमन्त्री नकवीले भने, ‘पूरै क्षेत्र युद्धको संघारमा छ। हामी कहिल्यै हाम्रो सुरक्षामा सम्झौता गर्न दिँदैनौँ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने