। जमिन राइ । अन्तिम पटक भनि हल्ला चलिरहेको EDV २०१९ को सर्भर असोज २४ गते मंगलबार बिहान ७ः१५ देखि डाउन भएको  छ । dvlottery.state.gov  रहेकाे  उक्त अाधिकारिक वेवसाइट २०७४ असोज १७ गते रातको ९:४५ देखि खुलेको एक हप्ता पछि नै सर्भर डाउन भएकोले प्रयोग कर्ता न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... । जमिन राइ । अन्तिम पटक भनि हल्ला चलिरहेको EDV २०१९ को सर्भर असोज २४ गते मंगलबार बिहान ७ः१५ देखि डाउन भएको  छ । dvlottery.state.gov  रहेकाे  उक्त अाधिकारिक वेवसाइट २०७४ असोज १७ गते रातको ९:४५ देखि खुलेको एक हप्ता पछि नै सर्भर डाउन भएकोले प्रयोग कर्ता न"/>
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

EDV चिट्ठा भर्ने वेवसाइटको अकस्मात सर्भर डाउन

२४ आश्विन २०७४, मंगलवार १५:४९

। जमिन राइ । अन्तिम पटक भनि हल्ला चलिरहेको EDV २०१९ को सर्भर असोज २४ गते मंगलबार बिहान ७ः१५ देखि डाउन भएको  छ । dvlottery.state.gov  रहेकाे  उक्त अाधिकारिक वेवसाइट २०७४ असोज १७ गते रातको ९:४५ देखि खुलेको एक हप्ता पछि नै सर्भर डाउन भएकोले प्रयोग कर्ता निराश भएका छन् । कुनै पनि वेवसाइटको क्षमता हुन्छ, क्षमता भन्दा माथि प्रयोगकर्ताले प्रयोग गर्न खोजेमा कुनै पनि वेवसाइटको सर्भर डाउन हुन्छ ।

 सन् २०१९ डाइभर्सिटी अप्रवासी भिसा कार्यक्रम वार्षिक रुपमा अमेरिकी विदेश मन्त्रालयले संचालन गर्ने एक चिट्ठा हो । यस अन्तर्गत विगत पाँच वर्षमा ५०,००० भन्दा बढी नागरिकहरु संयुक्त राज्य अमेरिका मा EDV अन्तर्गत नगएका देशहरुको नागरिकलाई छनोट गरी अमेरिकाको आप्रवासी भिसा प्रदान गरिन्छ ।

सर्भर के हो ?

सर्भर भनेको जानकारी वा प्रोगाम भण्डार गर्न सकिने ठाँउ हो । हामीले इन्टरनेटमा देखिने जानकारी सर्भरमा बसेको हुन्छ । सामान्य भाषामा यो सूचना भण्डार गर्ने ठाँउ हो । सर्भर चौबिस घण्टा खुला हुनुपर्छ । तब मात्र हामीले चाहेको सूचना कुनै पनि समयमा हेर्न सक्छौँ ।

किन वा कसरी हुन्छ सर्भर डाउन

वेवसाइट प्रयोगकर्ता र सर्भरको बीचमा सर्भरको काम जहिल्यै प्रयोगकर्तालाई सेवा दिने हो । जब सर्भर सेवा दिन असक्षम हुन्छ तब हामी यसलाई सर्भर क्र्यास (Server Crash) वा सर्भर डाउन (Server Down) भन्छौँ ।

कुनै पनि वेवसाइटको आफ्नै सर्भर हुन्छ । र त्यसको ब्यान्डवीथ हुन्छ । ब्यान्डवीथ भनेको कति सेवा प्रयोग गर्न दिने भन्ने क्षमता हो । क्षमता भन्दा धेरै प्रयोगकर्ता ले सेवा लिन खोजेमा सर्भर डाउन हुन्छ ।

पहिले पनिभ EDV चिट्ठा भर्ने वेवसाइटको सर्भर डाउन भइसकेको र यसको व्यवस्थापन हुने भएकोले  यसपालीको सर्भर डाउनको मर्मत पनि हुन्छ भन्नेमा प्रयोगकर्ता ढुक्क हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला