२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ल्यान्डिङ गर्दागर्दै चिप्लेर समुद्रमा खस्यो १६२ यात्रु बोकेको विमान (भाइरल बन्यो भिडियो)

२०७४, १ माघ सोमबार ०९:०५

एजेन्सीको सहयोगमा | सनिबार टर्कीमा एउटा यात्रुवाहक हवाईजहाज रनवेबाट चिप्लेर समुद्रको किनारमा खस्न पुग्यो । उक्त हवाईजहाज पेगासस एयरलाइन्सको हो । 

विमानस्थलको रनवेबाट ब्ल्याक सीको तटमा खसेको उक्त बिमानमा १६२ यात्रुहरु सवार थिए, साथै बिमानमा दुई जना पाइलट र ४ जना क्रू मेम्बरहरु थिए । तर बिमान दुर्घटनाबाट कुनै मानवीय क्षेती भने भएन । बिमान खसे लगत्तै सबैजनाको सकुशल उद्धार गरिएको थियो । पेगासस एयरलाइन्सको ७३७–८०० एयरक्राफ्ट अंकाराबाट ट्रेब्जोनमा ल्यान्डिङ गर्ने बेलामा ट्रेब्जोन विमानस्थलको रनवेबाट एक्कासी चिप्लियो अनि समुद्री किनारमा पुग्यो  ।

बिमान समुन्द्री तटमा खसेपछी बिमानभित्र रहेका यात्रुहरु आत्तिएका थिए, लगत्तै उनीहरुलाई पछाडिको ढोकाबाट उद्दार गरियो । 

प्लेन बिमानस्थलबाट चिप्लिएपछी यात्रुहरु जोड–जोडले कराए । जहाज हल्लिदै समुद्री तटतर्फ खस्यो । यस जहाज अनियन्त्रित हुनुको कारण बारे अनुसन्धान भईरहेको बिभिन्न संचार माध्यमहरुले जनाएका छन् । 


भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी