सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुलाई यो सजाय सुनाइएको हो ।

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुलाई यो सजाय सुनाइएको हो ।

<"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीका ६ जना पत्रकारलाई आजीवन जेल सजाय

२०७४, ५ फाल्गुन शनिबार ०५:५५

फागुन ५, काठमाडौं । टर्कीमा ६ जना पत्रकारलाई आजीवन जेल सजाय सुनाइएको छ । 


सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुलाई यो सजाय सुनाइएको हो ।

इस्तानवुल अदालतले पत्रकारहरु नाज्ली लिकाक, एहमेत एलतान, मेहमेत एलतान, फेब्जी याजिसी, याकुप सिमसेक र सुक्रु तगु्रल ओजसेनजुललाई आजीवन काराबासको सजाय सुनाएको हो । 

सरकार विरोधी गतिविधिमा संलग्न रहेको तथा अमेरिका समर्थित इस्लामिक धर्मगुरु फेथुल्लाह गुलेनसँग साँठगाँठ रहेको आरोपमा दोषी पाइएपछि ६ जना पत्रकारलाई सो सजाय सुनाएको बीबीसीले उल्लेख गरेको छ ।  

अदालतको निर्णयको संयुक्त राष्ट्रसंघ लगायत, मानवअधिकारवादी समूह, तथा अन्य सञ्चारमाध्यमका प्रतिनिधिहरुले निन्दा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते