२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियासँग कूटनीति विफल भए युद्धको तयारीमा अमेरिका

२०७४, १७ फाल्गुन बिहीबार ०९:०६

फागुन १७, काठमाडौं । उत्तर कोरिया र अमेरिकाको ट्रम्प प्रशासनबीच कूटनीतिक वार्ता चलिरहेको भएपनि गत साता गरिएको एक सैन्य अभ्यासले कोरियाली प्रायद्वीपमा सम्भावित युद्धको स्थितिमा अमेरिकी सैनिकहरू कसरी तैनाथ हुनेछन् र आक्रमण गर्नेछन् भनी परीक्षण गरेका छन् । 


टेबलटप अभ्यास भनी चिनिने युद्धको योजना हवाईमा कैयौं दिनदेखि बनिरहेको छ । अभ्यासमा सेनाप्रमुख जनरल मार्क ए मिल्ले र स्पेसल अपरेसन्स कमान्डका प्रमुख जनरल टोनी टमस पनि उपस्थित थिए । 

उत्तर कोरियाली सेनामाथि आक्रमण गर्दा अमेरिकाले बेहोर्नुपर्ने समस्या के हुन्छन् भनी उनीहरूले निरीक्षण गरेका थिए । कोरियाली प्रायद्वीपबाट दिनदिनै घाइते सैनिकहरूलाई हटाउने पेन्टागनको सीमित क्षमतामा पनि विचार गरियो ।

उत्तरले रासायनिक हतियारका साथ प्रतिकार गरेमा यो समस्या झन् डरलाग्दो हुनेछ, यस्ता अभ्यासका जानकार करीब एक दर्जन सैन्य तथा रक्षा विभागका अधिकारीहरूले बताए ।

स्थलसैनिकलाई सहायता गर्नका लागि पश्चिम एसिया र अफ्रिकाबाट ठूलो संख्यामा सर्वेलान्स विमानहरू ल्याउनुपर्ने हुन्छ । दक्षिण कोरिया र जापानमा रहेका अमेरिकी बलहरूलाई कसरी संलग्न गराउने भनी योजनाकारहरूले विचार गरे । 

योजना बनाएको भन्दैमा उत्तर कोरियाविरुद्ध युद्ध गर्ने निर्णय लिइसकेको भन्न नमिल्ने पेन्टागन अधिकारीहरूले चेतावनी दिए । राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई आणविक महत्त्वाकांक्षामा लगाम लगाउन माग गरेका छन् ।

द न्युयोर्क टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट