२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा सम्पादक शुजात बुखारी र अंगरक्षकको हत्या

२०७५, १ असार शुक्रबार ०२:१२

असार १, कश्मिर | वरिष्ठ पत्रकार तथा अंग्रेजी अखबार राइजिंग कश्मीरको मुख्य संपादक शुजात बुखारी तथा उनको पीएसओलाई आतंककारीहरुले बिहिबार हत्या गरेका छन् । पत्रकार बुखारीलाई उनको गाडीमा घेरेर आतंककारीहरुले अन्धाधुन्द फाएरिङ गरेका थिए ।

केन्द्रीय गृहमन्त्री राजनाथ सिंह, मुख्यमंत्री महबूबा मुफ्ती तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले उक्त आक्रमणको निन्दा गरेका छन् । प्रहरिले घटनाको अनुसन्धान गरेको छ । प्रहरीले आसपासको क्षेत्रमा घेराबन्दी गर्दै खानतलाशी अभियान शुरू गरेको छ । 

साँझ सात बजे प्रेस बिज्ञप्ति जारी गर्दै जब उनि आफ्नो गाडीमार्फत कतै जान लाग्दै थिए तब आतंककारीहरुले गाडी घेरेर अन्धाधुन्द गोलिहरु हाने । त्यसपछि उनीहरु फरार भए । जानकारीमा आए अनुसार चार आतंककारीहरुले निकै नजिकबाट सम्पादक बुखारीमाथि गोली प्रहार गरेका थिए । सूत्रको अनुसार आतंककारीहरुले बुखारीको अंगरक्षक (पिएसओ) को हतियार पनि लागेका छन् ।

घटनापछी बुखारी तथा उनको अंगरक्षकलाई एसएमएचएस अस्पताल लागिएको थियो, जहान डाक्टरहरुले मृत घोषणा गरेका थिए । 

यस घटनालाई लिएर भारतमा आधिकारिक प्रेस संगठन तथा संचार संस्थाहरुले गहिरो दु:ख व्यक्त गर्दै घटनाको घोर भत्सना गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते