2026-06-28 02:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पमा हजुरआमाले आफू मरेर पनि नातीलाई काखमा लुकाएर बचाइन्

2019-11-27

मङ्सिर ११, एजेन्सी | अल्बानियामा मंगलबार गएको भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ | राजधानी तिरानाबाट ३४ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो |  स्थानीय संचारमाध्यमका अनुसार करिब ६ सय जनाको अस्पतालमा उपचार भइरहेको छ |


तर एक  वृद्ध महिलाले आफु मरेर पनि आफ्नो नातिलाइ बचाएकी छन् | उद्धारकर्मीले जब एक वृद्ध महिलाको शव भेटे तब उनी आफ्नो नातीसँग थिइन् । ती हजुरआमाले आफ्नो नातीलाई यसरी समातेकी थिइन् कि बच्चाको सकुशल उद्धार गर्न सकियो |


भूकम्पपछि उद्धारकार्य तीब्र रुपमा जारी छ । सेना, पुलिसले भवनबाट मानिसहरुलाई निकालिरहेका छन् | अधिकारीका अनुसार अहिलेसम्म भूकम्पग्रस्त भवनबाट ४२ व्यक्तिलाई जिउँदो निकालिएको छ ।  यसअघि सन् १९७९ मा ६.९ रेक्टर स्केलको भूकम्प आएको थियो | यो भूकम्पमा १३६ जनाको ज्यान गएको थियो भने करिब एक हजार घाइते भएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी