2026-06-28 08:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकै कान्छी प्रधानमन्त्रीले ल्याइन यस्तो प्रस्ताव, हप्तामा चार दिन मात्रकाम गर्नुपर्ने

2020-01-06

पुस २१, एजेन्सी | फिनल्याण्डकी विश्वकै कान्छी प्रधानमन्त्री सन्ना मरिनले आफ्नो देशमा कामको लचिलो तालिका सुरु हुनुपर्ने बताएकी छिन्  | तालिका अनुसार दिनमा ६ घण्टा र हप्तामा चार दिनमात्रै काम गर्नुपर्ने नियम लागु हुनेपर्ने प्रस्ताव छ |

नव नियुक्त प्रधानमन्त्री ३४ वर्षीया सन्ना मरिनले यो नियम लागु भए कामदारले परिवारसँग धेरै समय बिताउने मौका पाउने बताएकि छिन | मानिसहरुले आफ्नो परिवार, मनपरेका व्यक्ति, आफ्नो इच्छा, आकांक्षा र जीवनका विभिन्न पाटोसँग पर्याप्त समय व्यतित गर्न पाउनुपर्छ उनले भनिन् |

उनी यो भन्दा अघि यातायात मन्त्री थिइन् | त्यतिबेला पनि उनले कर्मचारीको उत्पादन क्षमतामा विकास गर्न हप्तामा थोरै समयमात्रै काम गर्ने नियम लागु हुनुपर्ने माग राखेकी थिइन् | फिनल्याण्डमा अहिले दिनमा आठ घण्टा र हप्तामा पाँच दिन काम गर्नु पर्छ |

 गत नोभेम्बरमा माइक्रोसफ्ट जापानले नीजि र व्यवसायिक जीवनमा सन्तुलनका लागि कर्मचारीलाई हप्तामा तीन दिन बिदा दिने नियम लागू गरेको छ | फलस्वरुपः कार्य सम्पादनमा ३९.९ प्रतिशतको बढोत्तरी पाइएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी