2026-06-28 08:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी गर्यो उत्तरकोरियाले राजधानीमा शक्ति प्रदर्शन

2020-01-07

पुस २२, एजेन्सी | उत्तर कोरियाले राजधानी प्योङयाङमा विशाल शक्ति प्रदर्शन गरेको छ | शक्ति प्रदर्शनमा उत्तरकोरियाका प्रधानमन्त्री किम जेरियाङ सहित लाखौ मानिसहरु उपस्थित भएका हुन् | शक्ति प्रदर्शन गरेर उतर कोरियाले विश्वलाई  शक्ति मजबुत भएको देंखाउदै आएको छ |


आइतबार सभालाई सम्बोधन गर्ने क्रममा 'सारा संसारले हाम्रो शक्तिलाई फलाम मान्दछ। हामीले हाम्रो नेता किम जोङ उनको सपना साकार पार्नैपर्छ । उहाँका निर्णयहरूलाई लागू गर्न हामी सबै तयार हुनुपर्छ' जेरिययलनले भनेका छन् |


किम जोङ उनले  नयाँ वर्ष देखि अमेरिकालाई हेर्ने आफ्नो रणनीति बदल्ने बताएका थिए | अमेरिकाले आफ्ना मागका सुनुवाई नगरे क्रिसमस उपहार दिने भन्दै उनले धम्की दिएका थिए | उत्तर कोरियाले आणविक निरस्त्रीकरण मुद्दामा प्रतिबन्धको सामना गरिरहेको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी