2026-06-28 08:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा हेलिकप्टरबाट गोली हानेर उँट मार्न सुरु,पाँच दिनमा पाँच हजार उँट मारीए

2020-01-15

माघ १, एजेन्सी | अष्ट्रेलियामा लागेको डढेलोको कारण लाखौ जनावरको मृत्यु भइसकेको छ | विश्वलाई नै रुवाउने जनावरका तस्बिरहरुले अहिले निकै चर्चा पाइरहेका छन | भिषण आगलागीबाट करिब ५० करोड भन्दा बढी पसुपंक्षी मरिसकेका छन् |

यस्तो अवस्थामा उँटलाइ भने हेलिकप्टरबाट गोलि हानेर मारिदै छ | पाँच दिनमा पाँच हजार भन्दा बढी उँटलाई गोली मारिसकेको छ | पानी खोज्दै ठूलो संख्यामा उँट आएर घरमा नोक्सानी  गर्न थाले पछि आदिवासी समुदायले गरेको माग अनुसार मंगलबारसम्म हेलिकप्टरबाट निशानेबाजले गोली हानेर पाँच हजार बढी उँट मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् |

उँटहरु खाना, पानी खोज्दै भौतिक संरचना भत्काउने गरेको र सवारी दुर्घटना समेत बढ्न सक्ने भन्दै अस्ट्रेलियाको सरकारले उँट मार्ने निर्णय गरेको हो | अष्ट्रेलियामा डढेलोका कारण बढेको गर्मी र सुख्खाका कारण उँट घरमा पसेर क्षेती पुर्याउन थालेका छन् |

उँट त्यहाँको स्थायी जनावर भने होइन | सन् १८४०मा २० हजार उँट भारत, मध्यपूर्व, अफगानिस्तानलगायतका ठाउँबाट ल्याएको थियो | पछिल्लो समयमा उँटको संख्या निकै बढ्दोक्रममा रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी