2026-06-28 09:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ कोरोना भाइरस अमेरिकासम्म पुग्यो,नेपालमा पनि संक्रमणको खतरा

2020-01-22

माघ ८, एजेन्सी | चिनमा देखा परेको नयाँ  कोरोना भाइरस अमेरिका सम्म फैलिएको छ | सयुक्त राज्य अमेरिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएको पुष्टि गरेको छ | नबाट सिएटल फर्किएका एक अमेरिकी नागरिकमा उक्त रोगको संक्रमण देखिएको सेन्टर्स फर डिजिज कन्ट्रोलले जनाएको छ |

हाल सम्म यो भाइरसबाट चिनमा मात्रै ९ जनाको मृत्यु भइसकेको छ भने तीन सय बढीलाई  संक्रमण समेत गरिसकेको छ | चीनको युहान शहरबाट फैलिएको यो भाइसरले विश्वभरी महामारीको रु लिनसक्ने खतरा बढेको छ |

उत्तर कोरियाले उक्त संक्रमणको जोखिमका कारण विदेशी पर्यटकका लागि आफ्नो सबै सीमा बन्द गरिसकेको छ |  जनवरी १५ तारिखमा युहानबाट फर्किएका अमेरिकाका संक्रमित ती  युवक ३ बर्षका छन् | फर्किए लगत्तै बिरामी भएका ति युवकलाई वासिङ्टनमा उपचारका लागि  लागिएको थियो | बिरामीले यात्रा गरेको स्थान र लक्षणलाई आधार मानेर स्वास्थ्य क्षेत्रका विज्ञले उनलाई कोरोना भाइरस लागेको हुनसक्ने अनुमान गरेका छन |

परीक्षणपछि उनलाई कोरोना भाइरस नै लागेको बताइएको छ | त्यस्तै चिनियाँ पर्यटकको आवतजावतले नेपालमा समेत फैलन सक्ने अधिकारीहरुको भनाई छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी