2026-06-28 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतका वामपन्थी नेता कन्हैया पक्राउ

2020-01-30

माघ १६, एजेन्सी | भारतमा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष अर्थात वामपन्थी नेता कन्हैया कुमार पक्राउ परेका छन् | उनलाई बिहीबार भितिहरवाको गान्धी स्मारण संग्रहालतर्फ गइरहेका बेला बिहारको चम्पारणबाट 

प्रहरीले पक्राउ गरेको हो |

उनले आफु पक्राउ परेको बन्दै ट्विटर मार्फत जानकारी दिएका छन् | 'आज बापू-धाम (चम्पारण) बाट गान्धीजीलाई नमन गरेर गरिब विरोधी नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता पञ्‍जीकरणको विरोधका लागि एक महिनाको जन-गण-मन यात्रा सुरु हुँदै थियो । विभिन्‍न क्षेत्रका मानिसहरु यस यात्रामा सामेल हुन उपस्थित हुँदै थिए । तर, प्रशासनले केही समयअघि सबैलाई हिरासतमा लिएको छ|'उनले ट्वीट गर्दै भने |

श्वास फेर्न पनि सरकारको अनुमति चाहिने स्थिति आयो भन्दै उनले भनेका छन् |

उनले बुधबार नागरिकता संशोधन कानुनको विरोधमा एक महिना लामो कार्यक्रम घोषणा गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी