2026-06-22 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा कोरोनाभाइरस सङ्क्रमित घट्दै

2020-03-09

फागुन २६, एजेन्सी | विश्वलाई नै चुनैती दिनेगरी फैलिएको कोरोनाभाइरसको उद्गगम स्थल मानिएको चिनको हुवानमा अहिले नयाँ संक्रमित बिरामी घटेका छन् | चिनमा २४ घण्टामा दुई महिनायताकै कम कोरोना सङ्क्रमित भेटिए हुन् |

बीबीसीका अनुसार चीनमा २४ घण्टामा ४० जना नयाँ सङ्क्रमित भेटिएका छन् | चीनमा कोरोनाका नयाँ सङ्क्रमित भेटिने क्रम घट्दै गएपनि अन्य देशहरुमा तिब्र रुपमा बढिरहेका छन् | हाल  विश्वका एक सय ९ देश सम्म उक्त भाइरस फैलिसकेको छ |

कोरोना भाइरसका कारण एक लाख १० हजारभन्दा धेरै मानिसमा सङ्क्रमण भएको छ भने ३८ सय ३१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ | ६२ हजारभन्दा धेरै मानिस उक्त भाइरसको संक्रमणपछि घर फर्किएका छन् |

पछिल्लो समय इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, स्पेन, अमेरिका, जापान, स्विजरल्याण्ड लगायतका देशमा फैलिरहेको छ | इटलीले आफ्ना १४ प्रान्तका एक करोड ६० लाखभन्दा धेरै मानिसलाई यात्रामा पूर्ण प्रतिबन्ध लगाउँदै क्वारेण्टाइनमा राखेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते