2026-06-28 07:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेटेर फर्किएलगत्तै ब्राजिलका उच्च अधिकारीलाई कोरोना संक्रमण

फागुन २९, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर फर्किएका ब्राजिलका एक सरकारी अधिकारीलाई कोरोना संक्रमण भएको बिबिसीले समाचार अपडेट गरेको छ । 

अघिल्लो शनिबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग फ्लोरिडामा भेटवार्ता गरेर फर्किएका ब्राजिलका राष्ट्रपति बोल्सोनाराको स्वकीय सचिव  फाबियो वाजन्गार्टेनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

उनले राष्ट्रपति ट्रम्पसँग सँगै बसेर तस्बिर पनि खिचेका थिए । त्यतिमात्र उनको टोली राष्ट्रपतिसँगको भोजमा समेत सहभागी भएको थियो । ब्राजिलका राष्ट्रपति बोल्सोनाराको अमेरिका भ्रमणको टोलीमा सहभागि उनले अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग पनि भेटवार्ता गरेका थिए ।

ब्राजिल फर्किएलगत्तै उनलाई फ्लुको जस्तो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणलगत्तै उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । अल्बर्ट आइन्सटाइन अस्पतालमा भर्ना भएका उनलाई चिकित्सकहरुले कोरोना संक्रमण भएको पुष्टि गरेको भन्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी