2026-06-28 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा संक्रमितको संख्या १ लाख १६ हजार नाघ्यो, न्युयोर्कमा एकैदिन ६ हजार संक्रमित थपिए

चैत १६, काठमाडौँ | कोरोना भाइरसका कारण अमेरिकामा सबै भन्दा बढी संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्मको आंकडा हेर्ने हो भने अमेरिकामा भाइरस संक्रमितको शंख्या १ लाख १६ हजार ५७ पुगेका छन् । 

अमेरिकामा हालसम्म १ हजार ९३७ जना कोरोना भाइरसका कारण मृत्यु भएका छन् । संक्रमितहरुको सबैभन्दा ठूलो शंख्या अमेरिकाको राजधानी न्युयोर्कमा छ । उक्त सहरमा मात्र ५२ हजार ३१८ जना कोरोना संक्रमित भएका छन् भने हालसम्म ७२८ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकाको न्युजर्सीमा भाइरस संक्रमितको शंख्या एकै दिन थप २ हजार २९९ ले बढेर ११ हजार १२४ पुगेको छ । 


त्यस्तै इटलीमा एकैदिन ८ सय ८९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या १० हजार २३ पुगेको छ । वर्ल्डोमिटरका अनुसार यहाँ कूल संक्रमितको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ । 

हालसम्म कोरोना भाइरसको कारण विश्वमा ६ लाख ४५ हजार ९५६ जना संक्रमित भएका छन् भने २९ हजार ९८० जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना संक्रमित भई १ लाख ३९ हजार ५५२ जना निको भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी