2026-06-28 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोरोनाबाट मृत्यु हुनेको शंख्या ८७ पुग्यो, ३२ सय बढी सङ्क्रमित

चैत २२, काठमाडौँ | भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ८७ पुगेको छ । 

आजको विवरण अझै आउन बाँकी छँदा भारतमा आजको १२१ नयाँ संक्रमित सहित संक्रमण हुनेकोकुल शंख्या ३ हजार २२९ पुगेको हो । भारतमा कोरोना सम्बन्धि अपडेट दिने एक वेबसाइटका अनुसार सङ्क्रमित भई निको हुनेको सङ्ख्या भने २२९ जना छन् । सङ्क्रमितको सङ्ख्यामा पनि पछिल्लो २४ घण्टामा ६०० भन्दा बढी बृद्धि भएको सरकारी तथ्याङ्कले समेत पुष्टि गरेको छ । 

अहिलेसम्मको विवरणबाट सवैभन्दा धेरै मृत्यु हुनेको सङ्ख्या महाराष्ट्रमा रहेको देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म २६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । जहाँ संक्रमितको शंख्या समेत ५३७ पुगेको छ ।  

त्यसपछि धेरै संक्रमितको शंख्या तमिल नाडूमा छन्, जहाँ ४११ जनालाई कोरोना संक्रमण भेटिएको छ । त्यस्तै तेश्रो स्थानमा रहेको दिल्लीमा हालसम्म ३८६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

तल भारतको मुख्य १० राज्यमा कोरोना संक्रमितको स्थिति हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी