२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाग्यले विमानमा आगो लागेन ! दुई पाइलट सहित १७ जनाको मृत्यु (७ तस्वीर हेर्नुहोस्)

२०७७, २४ श्रावण शनिबार ००:४७

साउन २४, काठमाडौँ | भारी बर्षा भईरहेको बेला भारतको केरल स्थित कारीपुर अन्तराष्ट्रिय बिमानस्थलको रनवेबाट चिप्लिएर एयर इन्डियाको विमान दुर्घटना भएको छ । उक्त दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । जसमा दुई पाइलट समेतको मृत्यु भएको छ । 

उक्त दुर्घटना शुक्रबार बेलुका ७:४१ बजेको समयमा भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । विमानको अघिल्लो भाग पूर्ण रुमा क्षतिग्रस्त भएको छ । 


उक्त विमान दुबईबाट केरलको कोझिकोड आउदै थियो । फ्लाइटमा क्रु मेम्बर सहित १९० जना यात्रा गर्दै थिए । अवतरणको क्रममा चिप्लिएर विमान दुर्घटना भयो र दुई टुक्रामा परिणत भयो । विमानमा सवार मध्ये १७ जनाको मृत्यु भएपनि बाँकी यात्रूहरु विमान दुर्घटनापछि आगो नलागेको कारणले घाइते भए । अन्यथा उक्त दुर्घटनामा थप कयौंको मृत्यु हुने सम्भावना रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारी बर्षाका कारण त्यत्रो दुर्घटना हुँदा विमानमा आगो नलागेको बताइएको छ । 


विमान रनवेबाट ओभरशूट भएपछि ३५ फीट गहिरो भागमा पछारिएको थियो । त्यसपछि दुईभागमा टुक्रिएको थियो ।

उक्त दुर्घटनामा परि गम्भीर घाइतेहरुको नजिकको अस्पतालमा भर्ना गरिएको छ । अधिकांश यात्रूलाई रगत आवश्यक भएको भन्दै अस्पतालले रक्तदानको लागि आग्रह गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित