२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना संक्रमित ट्रम्प अस्पतालबाट फर्किए, मास्क खोल्दै भने ‘कोरोनाबाट डराउनु पर्दैन !’

२०७७, २० आश्विन मंगलवार ०६:३३

असोज २०, काठमाडौँ | एजेन्सीको सहयोगमा | तीन दिन पहिले कोरोना पोजेटिभ भएका ट्रम्प मेरील्याण्डको वाल्टर रीड मेडिकल सेन्टरमा भर्ना भएका थिए । 

सोमवार राति ट्रम्प व्हाइट हाउस पुगेका छन् । रिपोर्ट्सका अनुसार राष्ट्रपति १५ अक्टोबरमा हुने बहसमा सहभागी हुनसक्नेछन् । 

तीन दिन पहिले कोरोना संक्रमित भेटिएका डोनाल्ड ट्रम्प उपचार पछि सोमवार राति हस्पिटलबाट व्हाइट हाउस फर्किएका हुन् । उनले भने – 'कोरोनाबाट डराउनु पर्ने जरुरी छैन । तर, उनका चिकित्सकले भने कि राष्ट्रपतिलाई उनको स्वास्थ्यमा निकै ख्याल राख्नु पर्नेछ । किनकी, खतरा टरेको छैन । व्हाइट हाउसमा ट्रम्पले मास्क पनि खोले । राष्ट्रपति ट्रम्प सहित १५ अधिकारीहरु र सांसद संक्रमित पाईएको छ ।


केहि संचार माध्यमले ट्रम्पले १५ अक्टोबरमा हुने दोश्रो प्रेसिडेन्शियल डिबेट कार्यक्रममा सहभागी हुनेछन् । तर यस सम्बन्धमा व्हाइट हाउसको तर्फबाट कुनै औपचारिक पुष्टि भएको छैन । उनका पर्सनल डाक्टर सीन कोनले भनेका छन्- 'खतरा अझै टरेको छैन । राष्ट्रपतिले सावधानी हुनु पर्नेछ । उनको उपचार जारी रहनेछ ।' अस्पतालबाट ट्रम्प सूट र मास्क लगाएर निस्केका थिए । उनले मिडियालाई देखेर हात हल्लाएका छन् । संचार माध्यमहरुले टाढाबाट प्रश्न सोध्ने प्रयास गर्दै गर्दा उनले 'धन्यवाद' मात्र भनेका छन् । अस्पतालबाट निस्किएर उनि आफ्नो अफिसिएल हेलिकप्टर मरीन वन मार्फत १० मिनेटमा व्हाइट हाउस पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित