2026-06-29 12:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पले भने- कोरोनाबाट भईरहेको मृत्युले डाक्टरहरुलाई फाईदा भईरहेको छ, म व्हाइट हाउसमै रहन्छु

कात्तिक १५, एजेन्सी | अमेरिकामा राष्ट्रपति चुनाव अब मात्र तीन दिन बाकी छ । यसै बीच कोरोना भाईरसको संक्रमणको घटना तीब्र रुपमा फैलिरहेको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले पनि कोरोना महामारीको कुरामा चिन्तित र गम्भीर छैनन । यति मात्र होइन, अब त कोरोना महामारीको कुरालाई लिएर ट्रंपले डाक्टरहरुलाई समेत आरोप लगाउन थालेका छन् ।

मिशिगनको एक र्यालीमा ट्रम्पले भने कि कोरोना भाइरसबाट भईरहेको मृत्युबाट डाक्टरलाई फाइदा भईरहेको छ । ट्रम्पले आफ्ना समर्थकहरुलाई भरोसा दिदै भने 'म व्हाइट हाउसमै रहनेछु ।'

मिशिगनको र्यालीमा फक्स न्यूजकि होस्ट लाउरा इन्ग्राम पनि सामेल भएकी थिइन । उनले मास्क लगाएकि थिइन् । ट्रम्पले उनलाई हेर्दै भने 'तपाइले नैतिक तरिकाले हेर्दा बिल्कुल सही काम गर्दै हुनुहुन्छ ।' ट्रम्पले डेमोक्रेटिक राज्य सरकार वाला राज्य र राज्यका गवर्नर्सलाई निशाना बनाउदै भने- 'तपाइँहरुलाई डराईएको छ । जहाँ हेर्यो सिर्फ लकडाउन र प्रतिबन्धको कुरा भईरहेको छ । के यसरी हामी महामारीको सामना गर्छौं ? देश र मानिसलाई घरमा कैद गराएर के महामारी सकिन्छ ? यसको सामना गर्नुपर्छ ।' मुख्य कुरा यो छ कि ट्रम्पको उक्त र्यालीमा शामिल भएका हजारौं मानिस मध्ये अधिकांस मानिसले मास्क लगाएका थिएनन् ।

ट्रम्प र उनका सहयोगीहरुले पनि मास्क लगाएका थिएनन् । साथै त्यसको र्यालीका क्रममा सामाजिक दुरी समेत पालना गरिएको थिएन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी