२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार एयरवेजले ल्यायो विद्यार्थीहरूको लागि विशेष कार्यक्रम

४ मंसिर २०७७, बिहीबार ०९:२९

मंसिर ४, काठमाडौं ।  कतार एयरवेजले विश्वव्यापी विद्यार्थीहरूका लागि एक विशेष कार्यक्रम सुरू गरेको छ । एयरलाइनको कतार एयरवेज प्रिभिलेज क्लबद्वारा सञ्चालित स्टुडेन्ट क्लब कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको लागि उनीहरूको शैक्षिक यात्रामा सहयोग पुर्याउन विभिन्न सुविधाहरु तयार गरिएको छ । 

स्टुडेन्ट क्लबका सदस्यहरूले बचत गर्नुको साथै उडानहरूमा सुलभ भाँडादर, अतिरिक्त ब्यागेज, उडानको मिति परिवर्तन गर्न छूट, जहाजमा सुपर वाई–फाई लगायतका अन्य सुविधाहरुको लाभ उठाउन सक्नेछन् । 

साथै, विद्यार्थीहरु स्वतः कतार एयरवेज प्रिभिलिज क्लबमा पनि भर्ना हुनेछन् –थप सेवा सुविधा सहित र स्नातक उत्तीर्ण गरे बापत उपहार स्वपरुप एक स्तर अपग्रेडको साथै स्टुडेन्ट क्लबमा एकजना साथीलाई रेफर गरेमा ५००० क्युमाइल्स प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम