२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा चिनले निर्माण गरेको कोरोना विरुद्दको खोपले पायो प्रयोग अनुमति, ८६ प्रतिशत सफल

२०७७, २५ मंसिर बिहीबार ०५:१५

मंसिर २५, काठमाडौँ | विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्दको खोप संयुक्त अरव ईमिरेट्स (युएई)ले आधिकारिक रुपमा दर्ता गरेको छ | युएईको स्वास्थ्य मन्त्रालयले चीनको एक कम्पनीले बनाएको खोप दर्ता गरेको हो |

उक्त खोप कोभिड १९ को महामारी विरुद्द लड्न कोशेढुँगा सावित हुने अपेक्षा गरिएको मन्त्रालयले बताएको छ | चीनको सिनोफार्मले निर्माण गरेको सो खोप यस अगाडी नै युएईमा मात्र १ सय २५ भन्दा बढी मुलुकका ३१ हजार भन्दा बढी स्वयंसेवकलाई परीक्षणका रुपमा लगाइसकिएको र नतिजा सकारात्मक देखिएको बताइएको थियो  |

युएईको स्वास्थ्य मन्त्रालयका अनुसार तेश्रो चरणको परीक्षणमा सो खोप ८६ प्रतिशत सफल देखिएको  छ | युएईका उपप्रधानमन्त्री, मन्त्रीहरु लगायतले उक्त खोप लगाइसकेका छन्  |

त्यस्तै गम्भीर स्वास्थ्य समस्या देखिएकाहरुमा सो खोपले शतप्रतिशत काम गरेको र ९९ प्रतिशत व्यक्तिमा एण्टीबडी निर्माण गर्न सफलता मिलेको देखिएको स्वास्थ्य मन्त्रालयले नआएको छ | 

गत सेप्टेम्वरमा नै युएईको सरकारी निकायले सो खोप लगाउन सुरक्षित रहेको भन्दै सुरुवाती चरणमा अग्रमोर्चामा कार्यरतहरुलाई लगाउने अनुमति प्रदान गरिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने