२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा कोरोना बिरुद्धको खोप फाइजरको प्रयोग अनुमति दिन सिफारिस

२०७७, २६ मंसिर शुक्रबार १०:३५

मंसिर २६, काठमाडौं | विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस बिरुद्ध फाइजर-बायोएनटेकको खोपलाई आपत्कालिन रूपमा प्रयोग गर्न अमेरिकी खाद्य तथा औषधि नियामक एफडिएलाई चिकित्साविज्ञहरूले सुझाव दिएका छन् |

खोपको राम्रो नराम्रो पक्ष पत्ता लगाउन बनेको २३ सदस्यिय विज्ञहरूको टोलीले उक्त सुझाव दिएको हो | यसघि बेलायत,क्यानाडा, बहराइन र साउदी अरबले फाइजरको खोप सर्वसाधारणका लागि प्रयोग अनुमति दिइसकेका छन् | 

उक्त खोपलाई एफडिएका खोप प्रमुखले औपचारिक स्वीकृति दिन बाँकी रहेको छ जुन आउँदा केही दिनमा हुने अपेक्षा गरिएको छ | अमेरिकाको सङ्घीय सरकारको खोप वितरण कार्यक्रम अपरेसन र्‍याप स्पीडले खोप स्वीकृत भएको २४ घण्टामै खोप वितरण सुरु हुने जनाएको छ |

अमेरिकामा बुधबार सबैभन्दा बढी मानिसको मृत्यु भएको दोश्रो दिन बिज्ञयहरुको टोलीले उक्त सुझाव दिएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह