२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना बिरुद्धको खोप निर्माता कम्पनी मोर्डना ह्याकरको निसानामा

३० मंसिर २०७७, मंगलवार ०७:४१

मंसिर ३०, काठमाडौं | विश्वभर फैलिएको कोरोनाभाइरस बिरुद्धको खोप निर्माता कम्पनी  मोर्डना माथि साइबर आक्रमण भएको छ | सोमबार भएको साइबर हमलामा खोप सम्बन्धि केहि महत्वपूर्ण विवरण चोरी भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् |

उक्त बिषयमा कम्पनीले आफैले पनि  जानकारी पाउन सकेको थिएन | कम्पनीलाई त्यसका बारेमा पहिलो सूचना भने यूरोपियन मेडिसिन एजेन्सीले दिएको बताइएको छ | कम्पनीले खोप सम्बन्धी अनुमतिका लागि सरकारी निकायलाई कागजात पठाएको थियो |

सोही विवरण नै ह्याकरहरुको निशानामा परेको बेलायती पत्रिका दि गार्जियनले जनाएको छ | यूरोपिययन मेडिसिन एजेन्सी यूरोपभर खोपको अनुमति दिने नियामक निकाय हो | उक्त निकायले खोप निर्माण कम्पनीमा साइबर हमला हुनलागेको र महत्वपूर्ण विवरण चोरी हुनसक्ने बताएको थियो |

यसअघि फाइजर तथा बायोएनटेक कम्पनीमाथि  पनि हमला भएको थियो | तर उक्त कम्पनीले विश्वमै पहिलोपटक बेलायतमा प्रयोग अनुमति पाएको थियो |एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ