२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा बम बिस्फोटमा १५ बालबालिकाको मृत्यु, २० घाइते

२०७७, ४ पुष शनिबार ०९:३३

पुस ४, काठमाडौँ ।अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा बम बिस्फोटका कारण १५ बालबालिकाको मृत्यु भएको छ र २० जना घाइते भएका छन् । गिलान जिल्लामा भएको यस बिस्फोट कारण अझै स्पष्ट हुन नसकेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

प्रहरी प्रवक्ता अहमद खानले यस आक्रमणको आरोप तालिवानमाथि लगाएका छन् । स्थानीयका अनुसार बालबालिकाहरुले फुटपाथ व्यापारीलाई एउटा सामग्रीको टुक्रा बेच्न खोज्दा त्यो बिस्फोट भएको थियो । तालिवानी मिलिसियाहरुले यस बिस्फोट दुर्घटनावस् भएको दाबी गरेका छन् ।

दिउँसो १ बजेको समयमा गाउँको एउटा घर नजिक यो बिस्फोट भएको अधिकारीहरुले जनाएका छन्, त्यस घरमा त्यतिबेला कुुरान वाचन भइरहेको थियो । एशोसियट प्रेससँगको कुराकानीमा गजनीका प्रान्तीय गर्भनरका प्रवक्ता वाहीदुल्लाह जुमाजादाले बताएअनुसार मोटररिक्सा चलाइरहेका एक व्यक्ति गाउँमा प्रवेश गरेसँगै उनको वरपर बच्चाहरु झुम्मिएका थिए, त्यही समय बिस्फोट भयो ।

 मृतकको संख्या अझै बढ्न सक्ने उनले जनाएका छन् ।सरकार र तालिवानबीच वार्ता सुरु भइसकेपनि अफगास्तिानमा हिंसा कम भएको छैन ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित