२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ कतारमा कोरोनाको अवस्था

१० पुष २०७७, शुक्रबार ११:५८

पुस १०, काठमाडौँ | कतारमा पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ | ति मध्ये ११९ कतारका नागरिक हुन् भने ३८ जना अन्य मुलुक बाट आएका आप्रवासी नागरिक हुन् |

यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,४२,६०५ पुगेको त्यँहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ | २४ घण्टामा ९४७५ जनामा कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ |

उक्त भाइरसका कारण कतारमा हाल सम्म ज्यान गुमाउनेको संख्या २४३ पुगेको छ | त्यस्तै २४ घन्टामा १४० जना कोरोना संक्रमण मुक्त भएका छन् | योसंगै  १,४०,४०४ जना कोरोना संक्रमण मुक्त भएका छन् |

सरकारले संक्रमित र मृत्यु हुनेको परिचय भने खुलाएको छैन | त्यस्तै २४ घन्टामा १८ जनाको अस्पतालमा उपचार भर्ना भएका छन् |त्यस्तै २२५ जना आईसीयुमा भर्ना भएका भएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ