2026-06-29 07:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकैदिन साढे १० हजार कोरोना संक्रमित फेला परेपछि पोर्चुगलमा फेरि लकडाउन

2021-01-15

माघ २, काठमाडौँ | कोरोना भाइरसको संक्रमण फैलिंदै गएपछि युरोपेली मुलुक पोर्चुगलले फेरि देशव्यापी रूपमा लकडाउन गरेको छ | बिहिबार मध्यराति देखि लागुहुने गरी लकडाउन घोषणा गरिएको प्रधानमन्त्री एन्टोनिओ कोस्टाले बताएका छन् |

पछिल्लो समय एकैदिन साढे १० हजार कोरोना संक्रमित फेला परेपछि लकडाउन लगाइएको हो | प्रधानमन्त्री कोस्टाले कोरोनाको जोखिम बढ्दै गएकाले घरमै बस्न अनुरोध गरेका छन् | पछिल्लो समयको लकडाउनमा विद्यालय भने खुला रहने जनाइएको छ | 

बच्चाहरूको भविष्यका लागि विद्यालय खुलै राखिएको उनले बताए | पोर्चुगलमा जनवरी २४ मा राष्ट्रपतिको चुनाव हुँदैछ | सरकारले चुनावका दिन लकडाउनका प्रतिबन्धहरू खुला गरिने बताइएको छ | लक डाउन  हटाउने वा जारी राख्ने भन्ने निर्णय दुई सातापछिमात्रै गरिने सरकारी अधिकारीहरुले बताएका छन् | 

लिस्बन विश्वविद्यालयका इपिडेमिओलोजिस्ट म्यानुअल कार्मो गोम्सले संक्रमणको अवस्था क्रिसमसभन्दा पहिलाको अवस्थामा आउन ८ हप्तासम्म लाग्ने बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी