२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाद्वारा समुन्द्र भित्रैबाट मार हान्न सक्ने शक्तिशाली हतियार प्रदर्शन

२०७७, २ माघ शुक्रबार ०९:०७

माघ २, काठमाडौँ | उत्तर कोरियाले विश्वकै शक्तिशाली हतियार प्रदर्शन गरेको छ |  बिहीबार राजनीतिक भेला अन्त्यका अवसरमा नयाँ ब्यालेस्टिक मिसाइल्स प्रदर्शन गरेको हो | उक्त मिसाइल्सले समून्द्र भित्रैबाट मार हान्न सक्ने बताइएको छ |

प्रदर्शनमा सर्वोच्च नेता किम जोङ उन पनि सहभागी रहेको उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले जनाएको छ | उनले देशको सैन्य क्षमता भने बढाउने प्रतिबद्धता गरेका छन् | अधिकारीहरुका अनुसार विश्वकै सर्वाधिक शक्तिशाली हतियार, सवमारिन–लन्च ब्यालेस्टिक मिसाइल्सहरु एकपछि अर्को स्क्वायरमा प्रवेश गरेका थिए |

उक्त समारोहमा शक्तिशाली क्षमताका रकेट समेत प्रदर्शन गरेको थियो | अमेरिकी अनुसन्धानकर्ताहरुले पनि उत्तरकोरियाले प्रदर्शन गरेको नयाँ मिसाइल हाल सम्मकै ठूलो भएको बताएका छन् | एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह