2026-06-28 11:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको नयाँ प्रकार : एक हप्तामा मात्रै ९३ हजारको मृत्यु, कति देशमा फैलियो ?

2021-01-20

माघ ७, काठमाडौँ । बेलायतबाट सुरु भएको कोरोना भाइरसको नयाँ प्रकार विश्वका ६० देशमा पुगेको छ । पछिल्लो एक हप्तामा मात्रै उक्त भाइरसको प्रकार विश्वका १० वटा देशमा पुगेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

कोरोनाभाइरस बिरुद्धको खोप प्रयोगमा आएपनि नयाँ प्रकारको भाइरसको संक्रमण भने तिब्ररुपमा फैलीरहेको अधिकारीहरुले बताएका छन् ।  विश्व स्थास्थ्य संगठनका अनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार व्यक्तिको उक्त भाइरसका कारण मृत्यु भएको छ ।   

एक सात भित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन् । आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशहरुका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइने युरोपेली युनियनले आफ्नो तथ्यांकमा भनेको छ । 

नेपालमै पनि बेलायतबाट आएका तिन जनामा नयाँ स्वरुपको कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी