२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको उत्तराखण्डकी एकदिने मुख्यमन्त्री बन्दै सृष्टि गोस्वामी

२०७७, ११ माघ आईतवार ०७:०४

माघ ११, देहरादून । भारतको हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामी उत्तराखण्डकी एकदिने मुख्यमन्त्री हुने भएकी छिन् । २४ जनवरी (आज) मा राष्ट्रिय बालिका दिवसको अवसरमा उनलाई उत्तराखण्डको एक दिने मुख्यमन्त्री बनाइने भएको हो ।

उनी उत्तरखण्डकी पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । यद्यपि, यो प्रतिकात्मक हुनेछ र उनी बाल विधानसभा सत्रमा मुख्यमन्त्रीको रुपमा सरकारका विभिन्न विभागका कार्यको जानकारी लिनेछिन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिहं रावत पनि यो कार्यक्रममा सहभागि हुनेछन् ।

 उत्तराखण्ड विधानसभाको भवनको एक सभाघरमा आइतबार यो कार्यक्रम दिउँसो १२ बजेदेखि ३ बजेसम्म कार्यक्रम आयोजना हुने छ । महिलाको सशक्तिकरणको विषयमा जागरुकता फैलाउ उनलाई उत्तराखण्ड सरकारको तर्फबाट सृष्टिलाई एक दिनको मुख्यमन्त्री बनाउन पहल भएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष ऊषा नेगीले बताइन ।

सृष्टिले  मुख्यमन्त्री बन्ने अवसर पाएकोमा निकै खुसी भएको बताएकी छिन् । बीएससी एग्रीकलचरकी विद्यार्थी सृष्टिका पिता गाउँमा नै एक पसल चलाउँछन् र उनकी आमा आंगनबाडी कार्यकर्ता हुन् । यी दुबैले आफ्नी छोरीले पाएको यो अवसरका लागि उत्तराखण्डका मुख्यमन्त्रीप्रति आभार  जनाएकी छिन्।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित