2026-06-28 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत-चीन सिमा विवाद : सिक्किममा सैनिक भीडन्त,२४ घाइते

माघ १२, काठमाडौँ । भारत र चिनबिच सिमा विवाद हुँदा पुनः सैनिक भिडन्त भएको छ । उत्तरी सिक्किममा चिनियाँ सैनिक भारतीय भूमिमा आउँन खोजेपछि त्यसलाई रोक्न खोज्दा भिडन्त भएको भारतीय संचारमाध्यहरुले जनाएका छन् । 

जवाफमा भारतीय सैनिले विद्रोह गरेपछि झडप भएको छ । उक्त झडपमा परी २० चिनियाँ सैनिक र ४ भारतीय सैनिक घाइते भएका छन् । केहिदिन अघि एक चिनियाँ सैनिकलाई भारतीय सिमानामा लुकेपछि हिरासतमा लिएको थियो।

उक्त घटना पूर्वी लद्दाखको पैगोंग त्सो तालको दक्षिणी भागको हो। २ दिनपछि भारतले चिनियाँ सैनिक फिर्ता गरेको थियो । त्यसपछि चिनले आच्नो सैनिक भारतीय सीमामा प्रवेश गर्नु गल्ति भएको स्पष्ट पारेको थियो ।

गत वर्ष अप्रिलदेखि भारत र चीनबीच तनाब रहेको छ। 

गत जुनमा गल्भनमा दुई देशका सैनिकहरूबीचको झगडामा २० भारतीय सैनिक मारिएका थिए । झडपमा चीनका ४० भन्दा बढी सैनिक मारीए पनि चिनले हाल सम्म स्वीकारेको छैन।एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी