2026-06-29 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यान्मार बिरुद्ध नाकाबन्दी गर्ने अमेरिकाको चेतावनी

2021-02-02

माघ २०, काठमाडौँ । संयुक्त राज्य अमेरिकाले म्यान्मार बिरुद्ध नाकाबन्दी गर्ने चेतावनी दिएको छ । सोमबार म्यान्मारमा सैन्य कू गरिएपछि विश्वभर म्यान्मारको राजदूतावासबाहिर सैन्य कदमको विरोध गर्दै प्रदर्शनहरू भएका छन् ।

संयुक्त राष्ट्रसङ्घ, अमेरिका र यूकेले म्यान्मारको सैन्य कूको निन्दा गरेका छन्। सेनाले सोमवार राष्ट्रपति र नेत्री आङ सान सू चीसहित नागरिक नेताहरूलाई नियन्त्रणमा लिएर देशमा एक बर्षको लागि सङ्कटकाल घोषणा गरेको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारविरुद्ध पुनः प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन्। यसअघि गत दशकमा म्यान्मारमा प्रजातन्त्र स्थापना भएपछि अमेरिकाले प्रतिबन्धहरू फिर्ता लिएको थियो। संयुक्त राष्ट्रसङ्घका महासचिवले सेनाले गरेको कूलाई प्रजातान्त्रिक सुधारका लागि गम्भीर प्रहार भएको बताएका छन् ।

उनले  परेका कम्तीमा ४५ जनालाई मुक्त गर्न माग गरेको छ । त्यस्तै बेलायतका प्रधानमन्त्रीले पनि उक्त कदमलाई अवैधानिक ब्व्ह्नेका छन् ।बिबिसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी