2026-06-29 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी फुट्यो उत्तराखण्डको चमोलीमा हिमनदी,१५० बेपत्ता(भिडियो सहित)

2021-02-07

माघ २५, काठमाडौँ । भारतको उत्तराखण्डस्थित चमोलीमा हिमनदी फुटेको छ । भारतीय संचारमाध्यमका अनुसार आइतबार चमोलीमा हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी आएको छ । उक्त बाढीले तपोवन क्षेत्रको ऋषिगंगा पावर प्रोजेक्टमा समेत असर गरेको भारतीय संचारमाध्यम दैनिक भास्करले जनाएको छ ।  

ऋषिगंगा पावर प्रोजेक्टमा काम गरिरहेका १ सय ५० जना भन्दा बढीलाई बाढीले असर गरेको स्टेट डिजास्टर रेस्पोन्स फोर्सका डिआइजी रिधिम अग्रवालले बताए । राइनी गाउँ नजिकै हिमपहिरो गएपछि धौलीगंगा नदीमा पानीको सतह बढेको बताइएको छ । 

धिकारीहरूले हरिद्वारसम्मको जिल्लाका मानिसहरूलाई सचेत गराएको छ । बाढी पसेको त्यस गाउँको नदी छेउका घरहरू बगाएको र केहीले ज्यानसमेत गुमाएको हुनसक्ने आशंका गरिएको छ । उत्तराखण्डका मुख्यमन्त्री टिएस रावतले जिल्ला प्रशासन, प्रहरी र प्रकोप व्यवस्थापनलाई आवश्यक कारबाहीका लागि निर्देशन दिएका छन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी