2026-06-29 10:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानले ल्यायो कोरोनाविरुद्ध नयाँ खोप

2021-02-14

फागुन २, काठमाडौँ । जापानले आफ्नो पहिलो कोरोना बिरुद्धको खोपलाई प्रयोग अनुमति दिएको छ । स्वास्थ विभागले यसअघि नै फाइजर खोपलाई प्रयोगका लागि अनुमति दिएको थियो । शुक्रबार एक सरकारी संयन्त्रले स्वदेशी खोप प्रयोगमा ल्याइएको घोषणा गरेको हो ।

परीक्षणको अन्तिम नतिजाले यो खोप प्रभावकारी रहेको देखाएको बताइएको छ । अबको केहि दिनमै जापानमा खोप अभियान चलाइने जापानले जनाएको छ । सन् २०१९ को डिसेम्बरमा चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वभरी नै फैलिसकेको छ । 

पछिल्लो समय यता अमेरिकाका ४४ राज्यमा अहिलेसम्म नयाँ स्वरुपको कोरोना भाइरस देखिएको छ । उक्त भाइरस१ हजारभन्दा धेरै संक्रमण भइसकेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार यसमध्ये ९ सय ८१ जना बेलायतबाट फैलिएको कोरोनाको नयाँ स्वरुपबाट ग्रस्त छन् । 

 त्यस्तै, १३ जनामा दक्षिण अफ्रिका र ३ जनामा ब्राजिलबाट फैलिएको नयाँ स्वरुपको कोरोना देखिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी